अन्नपूर्ण  गाउँपालिका ५ शिखकी एक गर्भवती महिलाको हेलिकप्टर बाट उद्दार

विकल्प न्युज/ बेनि जेठ १८ गते ।  अन्नपूर्ण  गाउँपालिका ५ सिखकी एक गर्भवती महिलाको हेलिकप्टर बाट उद्दार भएको छ । निरन्तर रक्तश्राव भएपछि उनकाे थप उपचारका लागि हेली उद्दार मार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइ पुर्याइएको हो । महिलाकाे स्वास्थ्य अवस्था सिकिस्त हुँदै गएको जानकारी प्राप्त भएपछि सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशमार्फत हेली उद्दार गरिएको मन्त्री … Continue reading अन्नपूर्ण  गाउँपालिका ५ शिखकी एक गर्भवती महिलाको हेलिकप्टर बाट उद्दार